दफा १७
विशेषज्ञको सेवा लिन सक्ने
(१) आयोगले आवश्यकतानुसार आयोगको कामको सम्बन्धमा विभिन्न विशेषज्ञको सेवा लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम विशेषज्ञको सेवा लिए बापत निजलाई आयोगले तोके बमोजिमको भत्ता उपलब्ध गराइनेछ ।